मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार २१ मंगशिर २०७९
हरिनगर गाउँपालिका सुनसरीको प्रशासनीक भवन निर्माण कार्य शुरु

ATN khabar
हरिनगर गाउँपालिका सुनसरीको प्रशासनीक भवन निर्माण कार्य शुरु

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीको प्रशासनीक भवन निर्माण कार्यलाई द्रुत गतिमा सम्पन्न गर्न लागिएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले प्रशासनीक भवन निर्माण कार्य अन्र्तगत अहिले कम्पाउण्ड घेराको कार्य अगाडी बढाईको र यस कम्पाउण्डको दक्षिण तर्फ ट्रष्ट निर्माण गरि सभाहल, गाउँप्रहरी निवास , एम्बुलेन्स तथा पालिकाका सवारी साधनको व्यवस्थापन गर्ने बताउनु भयो । निकट भविष्यमा नै सुनसरी क्षेत्र नं।४का प्रतिनिधि सभा सदस्य तथा मन्त्रि ज्ञानेन्द्र बहादुर कार्कीद्धारा प्रशासनीक भवनको शिलन्यास गराउने अध्यक्ष अन्सारीले बताउनु भयो । काठमाण्डौका रविन एण्ड स्रेया कन्ट्रक्सनले ठेक्कामा करिब साढे नौ करौडको लागतमा सो प्रशासनीक भवन निर्माण हुन लागेको पालिकाका प्राविधिक सह इन्जिनीयर भागवत कुमार रामले बताउनु भयो । हरिनगर गाउँपालिका सुनसरीले पहिलो ५ वर्षको कार्यकालमा बहुबर्षिय योजना अन्र्तगत ठुला सडकहरु करिब ३२ किलो मिटर सडक स्फाल्ड प्रविधिको निर्माण कार्य सम्पन्न गरेको जसमा झण्डै एक अर्बको रकम खर्चिएका कारण गाउँपालिकाका आफनै प्रशासनिक भवन बन्न सकेको थिएन । दोस्रो कार्यकालमा प्रशासनिक भवन करिब ७ कठ्ठा जग्गामा बन्न लागेको हो र यस सँगै मालपोत , नापी शाखा समेत को इलाका स्तरीय भवन बनाएर हरिनगर बासीहरुलाई जग्गाको कित्ता काट देखि जग्गा नामसारी सम्मका लागि सदरमुकाम धाउनेबाट मुक्त गरिने पालिका अध्यक्ष अन्सारीले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार