मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

राष्ट्रिय समाचार १० वैशाख २०८०
चितवनमा रास्वपाले गल्ती मानेर माफी माग्यो

ATN khabar

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आचारसंहिता उल्लंघन गरेको कुरा स्वीकार गरेको छ । रास्वपाले आइतबार बिहान आचारसंहिता उल्लंघन गरेको कुरा स्वीकार गरेको हो ।

भरतपुर महानगरपालिका–११ भोजाडको नयाँ किरण माविमा हंगामा भएको थियो । मतदान भइरहेको समयमा पार्टी सभापति तथा उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा पुगेपछि समर्थकले नाराबाजी गरेका थिए ।

सोही कुरालाई लिएर अन्य दलले आचारसंहिता उल्लंघन भएको आरोप लगाए । केही समय रोकिएको मतदान आइतबार नै सर्वलीय बैठकपछि सुरु भयो । सोही बैठकमा रास्वपाले आफ्नो गल्ती मानेर माफी मागेपछि मतदान पुन: सुरु भएको हो ।

प्रतिक्रिया

Tanbir Alam ११ वैशाख २०८०, सोमबार

आचारसंहिता ta congress Lai ni उल्लंघन garai ko xa nii

सम्बन्धित समाचार