मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

समाचार अर्थतन्त्र १९ फाल्गुन २०८०
उपभोक्ता मञ्च नेपाल सुनसरी शाखा गठन

ATN khabar

इनरुवा । सुनसरी जिल्ला भरिका आम उपभोक्ताहरुको हकहितका लागि कृयाशिल उपभोक्ता मञ्च नेपाल सुनसरी शाखा गठन भएको छ । इनरुवाका अधिवक्ता राजु ढकालको अध्यक्षतामा गठन गरिएको सो उपभोक्ता मञ्च नेपाल सुनसरी शाखाको उपाध्यक्षमा जमुना गौतम पोखरेल , सचिवमा पर्शुराम दुलाल , सहसचिवमा जेकै संपाग राई  र कोषाध्यक्षमा राधिका दाहाल चयन भएका छन् । यसै गरि सदस्यहरुमा जयकृष्ण यादव, अबइन्द्र निरौला, उमेश राई, बिमला लम्साल, किसोर कोईराला, सुनिलकुमार साह, सरिता कार्की, रियन्द्र प्रसाद गुरागाई चयन भएका छन् ।

प्रतिक्रिया