मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

हरिनगर गाउँपालका सुनसरीले आफनै पालिकाको पाठयपुस्तकको लोकार्पण

ATN khabar
हरिनगर गाउँपालका सुनसरीले आफनै पालिकाको पाठयपुस्तकको लोकार्पण गर्दै पालिका भित्रका निजी , धार्मिक , गुठी तथा सामुदायिक विद्यालयहरुलाई पाठयपुस्तक हस्तान्तरण गरेको छ ।

हरिनगर गाउँपालका सुनसरीले आफनै पालिकाको पाठयपुस्तकको लोकार्पण गर्दै पालिका भित्रका निजी , धार्मिक , गुठी तथा सामुदायिक विद्यालयहरुलाई पाठयपुस्तक हस्तान्तरण गरेको छ । पालिका अध्यक्ष हाजी गफार अन्सारी , उपाध्यक्ष रिमझिम कुमारी भगतले संयुक्त रुपमा पाठयपुस्तक लोकार्पण गरेको हो ।

हरिनगर गाउँपालिकाको साँस्कृतिक , आफनै पहिचान , राजनितिक , समाजिक , आर्थिक , पुरातात्विक , भौगोलिक लगायत एतिहासिक विषय समेटेर तयार पारिएको पाठयपुस्तकहरु कक्षा १ देखि ८ सम्म असार १० देखि लागु गरिने गरि निःशुल्क पाठयपुस्तक उपलब्ध गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार