मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १८ फाल्गुन २०७९
हरिनगर र कोशी गाउँपालिकाका अध्यक्षहरु धार्मिक यात्रामा

ATN khabar
हरिनगर गाउँपालिका र कोशी गाउँपालिकाका अध्यक्षहरु धार्मिक यात्राका लागि साउदी अरबको मक्का तर्फ प्रस्थान गर्नु भएको छ ।

सुनसरी । हरिनगर गाउँपालिका र कोशी गाउँपालिकाका अध्यक्षहरु धार्मिक यात्राका लागि साउदी अरबको मक्का तर्फ प्रस्थान गर्नु भएको छ । 

साउदी अरबको मक्का मदिना गई उमरा गर्नका लागि हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी र कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी लगायतका टिम आज विहान त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थल काठमाण्डौबाट प्रस्थान गर्नु भएको पत्रकार टोमराज मेहताले जानकारी दिनु भएको छ । 

नेपाली काँग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा युवा पिढीका लोकप्रिय नेता डा.अबुल हुसेन अन्सारीले वहाँहरुलाई फूलको माला लगाई खादा ओढाएर सम्मानका साथ विदाई गर्नु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार