मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

गन्धर्व कलाकारहरु हरिनगर गाउँपालिकामा

ATN khabar

ताविल अन्सारी
हरिनगर । हरिनगर गाउँपालिका सुनसरीमा बृहद गन्धर्व साँस्कृतिक अभियान कार्यक्रमको आयोजना भएको छ । पूर्व मेचि देखि पश्चिम महाकाली सम्मको पूर्वाञ्चल गन्धर्व सँस्कृति उत्थान समाज पथरियाले संचालन गरेको अभियान अन्र्तगत बृहद गन्धर्व साँस्कृतिक कार्यक्रम हरिनगर गाउँपालिकामा संचालन गरिएको हो । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी मियाँको प्रमुख आथित्यमा सम्पन्न गरिएको सो कार्यक्रममा कार्यक्रम संयोजक रविन गन्र्धवले नेपालमा कला सँस्कृतिको सम्मान नगरेकै कारण कला सँस्कृति लोप हुन लागेको बताए । लोप सँस्कृतिमा गन्र्धव सँस्कृतिलाई पनि समावेश गर्नु पर्ने , साँस्कृतिक गन्र्धव संग्रालयको स्थापना हुनु पर्ने , गन्र्धव साँस्कृतिक ब्याण्ड बनाउन ,कला सँस्कृतिको जर्गेनाका लागि अभियान संचालन गरिएको बताएका थिए । देश भक्ति लोक गितहरुको समुधुर गुन्जनबाट संचालन गरिएको सो कार्यक्रममा पालिका उपाध्यक्ष रिमझिम कुमारी भगत , प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , वडाध्यक्षहरु , जनप्रतिनिधिहरु ,कर्मचारीहरु लयागतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार