>
हरिनगर गाउँपालिका सुनसरीमा पालिका स्तरिय बाल सञ्जाल गठन
सुनसरी । हरिनगर गाउँपालिका सुनसरीमा पालिका स्तरीय बाल सञ्जाल गठन भएको छ ।
हरिनगर गाउँपालिकाको ७ वटै वडाहरुमा बाल सञ्जाल गठन भएर ७ वटै वडा स्तरीय बाल सञ्जाल समितिका पदाधिकारीहरुको भेलाले पालिका स्तरीय बाल सञ्जाल गठन भएको हो ।>