मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

हरिनगर गाउँपालिकामा विद्यार्थीहरुलाई छात्रवृति ,असार २१लाई प्रत्येक वर्ष छात्रवृति दिवस मनाइने घोषणा

ATN khabar

सुनसरी । हरिनगर गाउँपालिका ,सुनसरीले असार २१ गतेलाई प्रत्येक वर्ष छात्रवृति दिवसको रुपमा मनाइने घोषणाका साथ  विद्यार्थीहरुलाई छात्रवृति रकम वितरण गरिएको बताएका छन ।
शिक्षा, युवा तथा खेलकुद शाखाले जनाए अनुसार आ.व. २०७९।०८० को  कक्षा १ द्ेखि ८ का  ६ हजार ५ सय ९५  विद्यार्थीहरुलाई छात्रवृति रकम वितरण गरिएको छ । जसमा दलित १०३८ सिमान्कृत ९६१ ,छात्रा ३६९२ र आपांग४ जना रहेका छन् । सामुदायिक विद्यालय २० र धार्मिक विद्यालय २३ का विद्यार्थीहरुले नेपाल सरकारले दिने छात्रवृति रकम वितरण गरिदैं आएका छन् । विद्यार्थीहरुलाई पोशाक , कापी , कलम लगायत पाठयसामग्री सहयोग र प्रोत्साहन स्वरुप नेपाल सरकारले छात्रछात्राहरु लाई छात्रवृति दिदै आइएकोमा धार्मिक विद्यालयहरुमा प्रायः कागजी प्रोसेस मात्र मिलान गरेको ,छात्रवृति रकम वितरण नगरि सरकारले दिने छात्रवृति रकममा दुरुपयोग गर्दै आएको एक विश्वस्त सुत्रले बताएका छन् । यस प्रति सम्बन्धित निकायले छात्रवृति वितरण पार्दशि र पूर्ण पालना तर्फ ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार